News अर्थ

बजेट अपडेट, यस्तो छ, खेलकुद प्रविधी र खानेपानीको बजेट विनियोजन

बजेट अपडेट, यस्तो छ, खेलकुद प्रविधी र खानेपानीको बजेट विनियोजन

अवैध मोवाइल पैठारी नियन्त्रण गर्न इएमइ नम्बर दर्ता अनिवार्य गरिनेछ । 

 

सूचना तथा प्रबिधिको बिकासका लागि ४ अर्व ९८ करोड बिनियोजन गरिएको  छ । 

 

युवा तथा खेलकुदका कार्यक्रमका लागि २ अर्व २४ करोड बिनियोजन गरिएको छ । 

 

देशभरका ५ स्थानमा मैदान निर्माण कार्यलाइ निरन्तरता दिइएको छ । 

 

अागामी अार्थिक बर्षलाइ खानेपानी तथा सरसफाइ बर्षको रूपमा मनाइनेछ

विशेष