News

कोटेश्वरदेखि सूर्यविनायकसम्म सुरुङ मार्ग बन्ने

कोटेश्वरदेखि सूर्यविनायकसम्म सुरुङ मार्ग बन्ने

काठमाडौं । सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषण गर्दै सरकारले कोटेश्वरदेखि सूर्यविनायकसम्म सुरुङ मार्ग निर्माण गर्ने घोषणा गरेको बताएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बढ्दो पार्किङ समस्या र रनवे विस्तारका लागि सुरुङ मार्ग निर्माण गर्दै यो क्षेत्रमा रनवे र पार्किङस्थल बनाइने घोषणा भएको हो ।

surungmarga

विशेष