यस्तो छ बजेटमा स्वास्थ्य सम्बन्धित योजना
स्वदेशकै जडिबुटीबाट अाैषधि उत्पादन गर्ने उद्योगहरूलार्इ प्राथमिकता दिइनेछ ।
वीर अस्पताललार्इ अत्याधुनिक बनाइनेछ । प्रदेशका अस्पतालहरूमा क्षमता बिस्तार गरिनेछ ।
वीर अस्पताललार्इ अत्याधुनिक बनाइनेछ । प्रदेशका अस्पतालहरूमा क्षमता बिस्तार गरिनेछ ।
अागामी तीन बर्षभित्र सबै नेपालीकाे स्वास्थ्य बिमा कार्यन्वयन गरिनेछ ।