News

प्यूठानमा चट्टयाङलागेर २ जनाको मृत्यु

प्यूठानमा चट्टयाङलागेर २ जनाको मृत्यु


जेठ १७ । प्यूठानका सरुमनी गांउपालिकामा चट्याङ लागेर २ जनाको निधन भएको छ ।

मृत्यु हुनेमा वर्ष ५५ का हरिभक्त सुनार र उनकी १२ वर्षिय छोरीको निधन भएको हो ।

उद्दारका लागि ढुंगेगढी चौकीबाट प्रहरीको टाली गएको जनाइएको छ ।

विशेष