१० देखि १२ प्रतिशतले महँगियो रक्सी, जान्नुहोस् कुन रक्सीको कति बढ्यो ?
हिजो सोमबार सार्वजनिक भएको नयाँ बजेटले रक्सीको मूल्य बढाएको छ । रक्सीमा १० देखि १२ प्रतिशतसम्म मूल्य बढेको व्यवसायीहरुले बताएका छन् ।
अन्त शुल्क कर, कच्चा पदार्थको मूल्य बढाएपछि स्वत रक्सीको मूल्य बढेको छ । अल्कोहलको मात्रा हेरेर केही वियरको मुल्य आजबाट बढेको छ ।
प्रतिबोत्तल २ सय ७५ रुपैयाँ रहेको टुबोर्ग वियरको मूल्यमा २० रुपैयाँ बढेर आजबाट २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
drinks rate