विदेश

अफगानिस्तानमा विदेशी दुतावास नजिक विष्फोट ९ को मृत्यु

अफगानिस्तानमा विदेशी दुतावास नजिक विष्फोट ९ को मृत्यु


जेठ १७ । अफगानिस्तानको राजधानी काबुलस्थित विदेशी दूतावासहरु रहेको क्षेत्रमा शक्तिशाली कार बम विष्फोट हुँदा कम्तिमा ९ जनाको मृत्यु छ ।

त्यस्तै ६० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार काबुलको बजीर अकबर खान इलाकामा कार चढेर आएको एक आत्मघाती आक्रमणकारीले स्वयंलाई बिष्फोट गराएका थिए ।

विष्फोट भएको क्षेत्रमा राष्ट्रपति भवन र कयौं देशका दूतावासहरु छन् । तर यो विष्फोट जर्मन दूतावास नजिकै भएको थियो । अफगानिस्तानमा भने नेपाली दुतावास छैन ।

 

Afaganistan

विशेष