News

असार १ बाट कक्षा ११ को परीक्षा

असार १ बाट कक्षा ११ को परीक्षा

जेठ १७ । कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने भएको छ । सरकारले जेठ ३१ को दोस्रो चरणको चुनावलाई सुरूमा असार ९ र बुधबार असार १४ मा सार्ने निर्णय परेपछि ११ को परीक्षा अगाडि सारिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय छ ।

स्थानीय तह निर्वाचनका कारण पटक(पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।

 

exam board

विशेष