News

रन्जु र किशोरले महानगरको प्रमुखमा उम्मेदवारी दर्ता गराए

रन्जु र किशोरले महानगरको प्रमुखमा उम्मेदवारी दर्ता गराए

वैशाख १९ । साझा पार्टी र विवेकशील नेपाली पार्टीले काठमाडौं महानगरपालीकाको प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् ।

विवेशील नेपाली पार्टीबाट महानगरपालीका प्रमुखमा रञ्जु दर्शनाको पनि नाम दर्ता भएको छ । उम्मेद्वारको लागि २१ वर्ष न्यूनतम उमेर हो । २१ वर्षीय रञ्जु सम्भवतः अहिलेसम्मकी कान्छी उम्मेद्वार हुन् ।

साझा पार्टी निर्वाचन कार्यालयमा  दर्ता नभएको हुनाले नगर प्रमुखमा पूर्वसचिव किशोर थापाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।

विशेष