News

वैशाख २५ गतेदेखि शिक्षण संस्था र ३१ गते सार्वजिनक विदा

वैशाख २५ गतेदेखि शिक्षण संस्था र ३१ गते सार्वजिनक विदा
वैशाख - २२ । सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको चुनावका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी चुनावका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने जनाएको छ ।

विशेष