गच्छदारसहित तीन मन्त्री थपिदै, आजै सपथ लिने

वैशाख – २५ । विजयकुमार गच्छदार नेतृत्वको पार्टी फोरम लोकतान्त्रिक पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । फोरमबाट अध्यक्ष गच्छेदारसहित अन्य दुई मन्त्रीले आजै सपथ लिने भएको हुन् ।
फोरमबाट गच्छदार आफैं उपप्रधानमन्त्री हुँदैछन् । उनले स्थानीय विकास मन्त्रालय सम्हालेछन् । केही बरेमा सपथ हुने बताइएको छ । त्यस्तै फोरमबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री हसने भएका छन् । तर, उनीहरुको टुंगो लाग्न भने बाँकी छ ।
माछा
हैजा