विदेशीले गरे सगरमाथा पुगेर साहसिक विवाह (फाेटाेफिचर)

वैशाख २६ । जो कोही जोडीले आफ्नो विवाह विशेष किसिमको होस् भन्ने चाहन्छन् । त्यसको गतिलो उदाहरण बनेका छन् क्यालिफोर्नियाका एक जोडी । विश्वकै सर्चोच्च शिखर सगरमाथामा पुगेर विवाह गर्दै उनीहरुले यो चर्चा पाएका हुन् ।
क्यालीफोर्नीयाका ३५ वर्षीय जेम्स सिसन र ३२ वर्षीय अस्ले स्किमिडरले धेरै तीन हप्ताको पैदल यात्रा गरेर सगरमाथा बेस क्याम्प पुगी विवाह गरेका थिए ।
यी साहसिक जोडीले गरेको साहसिक विवाहले अहिले चर्चा पाइरहेको छ । लामो समयसम्म सोचिसकेपछि परम्परागत विवाह आफूहरुको लागि सहि नहुने निष्कर्षमा पुगेर उनीहरु घरबाट बिदामा भागेर नेपाल आए र सगरमाथामा पुगेर विवाह गरे । उनीहरुले बेस क्याम्पसम्म पुग्दा लेक लाग्ने, अधिक चिसोजस्ता अनेक समस्याको सामाधान गर्नुपरेको थियो ।
समुन्द्रि तहबाट करिब १७,००० फिट माथि पुगेर विवाह गरेका यी जोडीले विवाह भन्दा पनि तीन हप्तासम्म बेस क्याम्पदेखिको पैदल यात्रा निकै अविस्मरणीय भएको बताएका छन् । Kulman Ghising