News

जाजरकोटमा चट्याङ परेर ६ जना बेहोस, ५ जना घाईते

जाजरकोटमा चट्याङ परेर ६ जना बेहोस, ५ जना घाईते
जाजरकोट, बैशाख - २७ । भेरी नगरपालीका–८ गीमामा बुधवार दिउसो परेको चट्याङ लागेएर ७ जना बेहोस भएका छन् भने, ५ जना घाईते भएका छन् । घरमा परेको चट्याङ लागेएर ७ जना नागरिक बेहोस भएका हुन् भने ५ जना घाईते भएका हुन् । भेरी नगरपालीका–८ गिमाका बिर्षबहादुर कार्कीको घरमा बुधवार दिउसो चट्याङ परेको थियो । उक्त चट्याङ लागेर ७ जना बेहोस भएका छन् भने, ५ जना घाईते भएको रेडियो खलंंगा एफएम कर्मी किरण भण्डारीले जानकारी दिए । बेहोस भएका ७ जनालाई उपचारको लागि रुकुमको चोरजहारी स्थित मिसन हस्पिटलमा लगिएको वताईएको छ । चट्याङ लागेर बेहोस भएका ७ जनाको अबस्था गम्भिर रहेको भण्डारीले वताए । बेहोस भएका बिरामीलाई उपचार जीपमा हालेर रुकुमको चौरजहारी लगिएको वताईएको छ ।

विशेष