विदेश

विमान दुर्घटनामा बालबाल बचिन सन्नी लियोनी

विमान दुर्घटनामा बालबाल बचिन सन्नी लियोनी


जेठ १८ । बलिउड नायिका सन्नी लियोनी रसियामा विमान दुर्घटनाहुनबाट बचेकी छन् । उनले सामाजिक संजालमो कसरी उनको समूह र उनी विमान दुर्घटनाबाट बच्न सफल भए भन्ने विषयमा जानकारी दिएकी छिन् ।

उनले उक्त भिडियो ट्वीटरमा सेयर गरेकी छिन् । भिडियोमा दिएको जानकारी अनुसार खराब मौसमका कारण उनको विमान रसियामा दुर्घटना हुने स्थितीमा पुगिसकेको तर उनको समूह सुरक्षित हुन सफल भएको छ ।

सन्नी लियोनले यो भिडियो एक कारमा सुट गरेकी छिन् । कारमा उनका श्रीमान् ड्यानियल बिबर र अन्य सदस्य पनि देखिएका छन् ।

सन्नीले एक अन्य ट्वीट गर्दै विमानका पाइलटलाई पनि धन्यवाद दिएकी छिन् ।

Sunny Leone

विशेष