News

कपिल शर्मा अस्पताल भर्ना

कपिल शर्मा अस्पताल भर्ना

जेठ १८ चर्चित कमेडियन कपिल शर्मा अस्पताल भर्ना भएका छन् । उनी बुधबार भारत अधेरीको एक अस्पतालमा भर्ना भएकी हुन् ।

द कपिल शर्मा शोका एक व्यक्तिले कपिल आफ्नो शोको आगामी अंकको शूटिङको तयारीमा थिए । उनका गेस्ट थिए परेश रावल । परेश आफ्नो आगामी फिल्म वेलकम टु लण्डनको प्रमोशनको क्रममा कपिलको कमेडी शोमा आउन लागेका थिए ।

सेटमा पुगेका कपिल शर्माले आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै शोलाई रोके ।

त्यसपछि उनलाई तुरुन्त अन्धेरीको एक अस्पतलमा भर्ना गरिएको थियो । उपचारमा संलग्न डाक्टरहरुले उनलाई भर्ना गर्न सुझाव दिएका थिए ।

विशेष