News

राजनीति गर्न समस्या भएर पत्रकारिता गर्ने मन्त्री रोमी गौचनको फैसाला

राजनीति गर्न समस्या भएर पत्रकारिता गर्ने मन्त्री रोमी गौचनको फैसाला

जेठ १८ । वाणिज्य मन्त्री रोमी गौचनले पत्रकारितामार्फत सामाजिक शुद्धिकरणमा लाग्ने बताएका छन् । आफ्नो स्वभावले राजनीति गर्न समस्या देखिएकोले अब पत्रकारिता गर्ने उनले बताएका हुन् ।

वाणिज्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा आफ्नो १० महिने कार्यकालको समिक्षा गर्ने क्रममा उनले यस्तो बताएका हुन् । २–३ दिनदेखि उनले अनलाइन वा साप्ताहिक पत्रिका खोल्ने गरि दर्ताको प्रक्रिया अगाडी बढाएको पनि जानकारी दिए ।

मन्त्री गौचनले ‘सोझो’ पत्रकारिता गर्ने समेत जानकारी दिए ।

romi gauchan

विशेष