News

यात्रुबहाक बस कर्णाली नदीमा खस्दा १० जनाको मृत्यु, दर्जनौँ घाइते

यात्रुबहाक बस कर्णाली नदीमा खस्दा १० जनाको मृत्यु, दर्जनौँ घाइते

जेठ – ३१ । कर्णाली नदीमा बस खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको यात्रुबहाक बस दैलेखको आठबिस नगरपालिका ४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खसेको हो ।

बुधबार दिउँसो करिव ३ बजे ना ४ ख २९९८ नम्बरको यात्रुबाहक बस कर्णाली नदीमा खसेको हो । बस नदीमा खस्दा १० जना यात्रुको मृत्यु भएको र दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको दैलेख प्रहरीले जनाएको छ । थप समाचार अाउन बाँकी छ । 

विशेष