News

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गयो

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गयो


जेड ३१ । तालेजुङ केन्दबिन्दु भएर आज विहान भूकम्प गएको छ ।

आज विहान ९ बजेर २७ मिनेट जाँदा ४ दशमलब १ रेक्टर स्केलकाे भूकम्प  गएको नेपाल भूकम्प मापन कैन्द्रले जनाएको छ ।

विशेष