News

बुद्ध एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो

बुद्ध एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो

असार – १ । बुद्ध एयरको विमान अवतरणका क्रममा पार्किङ वेमा राखिएको भर्याङमा ठोकिएको छ । पोखराबाट काठमाडौँ आएको विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा भर्याङमा ठोकिएको हो ।

विहीबार ९ एन एआइएन बुद्ध एयरको विमान भर्याङमा ठोकिदा सामान्य क्षति भएको त्रिभुवन विमानस्थलले जनाएको छ । विमान पार्किङ गर्ने क्रममा विमान सफा गर्न राखिएको र्भयाङमा ठोकिए हो । विमानको इन्धन ट्यांकीमा क्षति पुगेको छ ।

विशेष