विदेश

सत्रुघन सिन्हाको नजरमा भारतका नयाँ राष्ट्रपति

सत्रुघन सिन्हाको नजरमा भारतका नयाँ राष्ट्रपति

असार १ । भारतमा राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यहि २४ जुनमा सकिदैछ ।

अहिले भारतमा नयाँ राष्ट्रपतिको लागि गृहकार्य भइरहदाँ कसले बाजी मार्लान राष्ट्रपतिको कमान भन्ने बहस चलिरहेको छ ।

यसैक्रममा भारतीय अभिनेता तथा विजेपी नेता सत्रुघन सिन्हाले आगामी राष्ट्रपति लालकृष्ण आणवानी नयाँ राष्ट्रपतिको योग्य उम्मेदवार भएको उनले सामाजिक संजाल ट्वीटर मार्फत जनाएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन् ।

आणवानी जी नै भारतका लागी योग्य, सक्षम र विद्धान उम्मेदवार हुन सक्छन् ।

विशेष