विदेश

पार्चुगलको जंगलमा भीषण आगलागी ३२ जनाको मृत्यु दर्जन घाइते

पार्चुगलको जंगलमा भीषण आगलागी ३२ जनाको मृत्यु दर्जन घाइते


असार ४ । पोर्चुगलको मध्यभागको जंगलमा फैलिएको आगोका कारण अहिले सम्म ३२ जनाको ज्यान गएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।


त्यस्तै १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा केही अग्नि नियन्त्रकहरु पनि रहेको बताइएको छ।

कोइम्ब्रादेखि ५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट अन्यत्र कारमा भाग्ने क्रममा अधिकांश मानिसको मृत्यु भएको त्यहाँकोसरकारले जनाएको छ ।

विशेष