News मुख्य समाचार

प्रधानमन्त्री र ब्रिटिस राजदूत भेट, यस्तो भयो कुराकानी

प्रधानमन्त्री र ब्रिटिस राजदूत भेट, यस्तो भयो कुराकानी


असार ५ । प्रधानमन्त्री शेरबहादुर देउवा र व्रिटिस राजदुत रिचार्ड मोरिसबीच भेटवार्ता भएको छ ।

भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राजदूत मोरिससंग छलफल भएको प्रधानन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

विशेष