News

राजपा नेता राजेन्द्र महतोलाई पितृशोक

राजपा नेता राजेन्द्र महतोलाई पितृशोक

असार ५ । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई पितृ शोक परेको छ ।

महतोका पिता खोभारी महतोको १०० वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।

सर्लाहीको बबरगञ्जस्थित निवासमा उनको निधन भएको हो । उनको सोमबार दिउँसो बागमती नदीमा अन्त्येष्टि गरिने जनाइएको छ

विशेष