News मुख्य समाचार

प्रधानमन्त्री देउवालाई बालुवाटार सर्ने साइत जुर्यो, आज सरे

प्रधानमन्त्री देउवालाई बालुवाटार सर्ने साइत जुर्यो, आज सरे


असार ५ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वा्चित भएका देउवा करिब दुई हप्तापछि सरकारी निवासमा सरेका हुन् । ज्योतिषहरुको सल्लाहबमोजिम उनले शुभसाइत पारेर आज बालुवाटारमा सरेका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि पनि उनी बुढानिलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।  प्रधानमन्त्री देउवाले यसअघि बुढानीलकण्ठ निवासमा बसेर गर्दै आएको काम अब बालुवाटारबाटै गर्नेछन् ।

विशेष