News अर्थ मुख्य समाचार

यी हुन् तीन जिल्लाका ट्याक्सी विजेताहरु (नामावलीसहित)

यी हुन् तीन जिल्लाका ट्याक्सी विजेताहरु (नामावलीसहित)


असार ८ । भूकम्प प्रभावित तीन जिल्लाका ४९२ जनाले ट्याक्सीको नम्बर पाएका छन् । १४ जिल्लाका भूकम्पपीडितका लागि १५०० थान ट्याक्सीको नम्बर वितरण हुँदैछ ।

यातायात व्यवस्था विभागले यसका लागि आवेदन लिएको थियो । र, बुधबारदेखि गोलाप्रथा सुरु भएको छ ।

बुधबार काभ्रे, नुवाकोट र रामेछापको गोलाप्राथा भएको छ । जसमा काभ्रेका २०१, रामेछापका १६५ र नुवाकोटका १२५ जनाले ट्याक्सीकोे नम्बर पाएका छन् । आज र भोलि पनि गोलाप्रथा हुनेछ ।

यि हुन् ट्याक्सी विजेताहरु

रामेछाप
काभ्रेपलाञ्चोक
नुवाकोट

विशेष