News

सरकारी गाडीको दुरुपयोग

सरकारी गाडीको दुरुपयोग


असार ८ । सुरक्षाका कारण देखाउँदै सयौं सरकारी गाडी रातो निजी प्लेट राखेर सञ्चालन गरेको पाईएको छ ।

निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसधानको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेवारे कुनै निकायले अनुगमन गरेको छैन ।

गृहमन्त्रालयका एक बर्षयता दुईसय भन्दा बढि सवारीसाधनलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्न दिएको छ । संवैधानिक निकाय तथा प्राय स् सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेका छन् ।

नागरिक

विशेष