News मुख्य समाचार

यी हुन् सिन्धुली, सिन्धुपाल्चोक र दोलखाका ट्याक्सी पाउनेहरु (नामावलीसहित)

यी हुन् सिन्धुली, सिन्धुपाल्चोक र दोलखाका ट्याक्सी पाउनेहरु (नामावलीसहित)


असार ९ । हिजो बिहीबार ५१३ भूकम्पपीडितले ट्याक्सीको नम्बर प्लेट पाएका छन् । सिन्धुपाल्चोक, दोलखा र सिन्धुली पीडितहरुले ट्याक्सीको नम्बर पाएका हुन् ।

काठमाडौंमा च्यासलमा गरिएको गोलाप्रथाबाट सिन्धुपाल्चोकका २५३, दोलखाका २१४ र सिन्धुलीका ४६ पीडित परिवारले ट्याक्सीको प्लेट पाएका हुन् ।
बधुबार भूकम्प प्रभावित तीन जिल्लाका ४९२ जनाले ट्याक्सीको नम्बर पाएका थिए । आजसम्म १४ जिल्लाका भूकम्पपीडितका लागि १५ सय थान ट्याक्सीको नम्बर वितरण हुनेछ ।

आज काठमाडौं, भक्तपुर, ललिलतपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका पीडितले कोटाअनुसार ट्याक्सी नम्बर प्लेट पाउनेछन् ।

यी हुन तीन जिल्लाका भूकम्प पीडितहरुको नामावली जसले पाए ट्याक्सी

सिन्धुपाल्चोक

सिन्धुली

दोलखा

विशेष