विदेश

बिदा मनाउन ओबामा पुगे इन्डोनेसिया

बिदा मनाउन ओबामा पुगे इन्डोनेसिया

 

 

असार - १० । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया आएका छन् ।

उनी परिवारसहित इन्डोनेसियाको बाली र जाकार्ता आएको अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताएका थिए।

पूर्वराष्ट्रपति ओबामा उनका श्रीमती मिचेल र दुई छोरीसहित बालीमा रहेको हिमटापुमा पुग्नु भएको सेनाका अधिकारीहरुले जनाएका छन् ।

'उहाँहरु गएराति अवेर आएर होटलमा बस्नुभयो । अनि ओबामा विहानै उठेर व्यायाम गर्नुभएको थियो,' स्थानीय सैन्य प्रमुखले भने ।

विशेष