News

निर्वाचन सुरक्षाका लागि गस्तीमा रहेको सेनाको जिप दुर्घटना

निर्वाचन सुरक्षाका लागि गस्तीमा रहेको सेनाको जिप दुर्घटना

असार १४ । रैमादेवी गाउँपालिका भुवनपोखरीमा निर्वाचन सुरक्षाका लागि गस्तीमा गइरहेको नेपाली सेनाको जिप आज(बुधबार) दुर्घटनामा परेको छ ।

सेनाको ग१ज ५९६६ नम्बरको सो जिप दुर्घटनाबाट रोल्पा निवासी सेनाका जवान कृष्ण राउत घाइते भएका छन् ।

विशेष