News

ब्रेक फेल भएर जीप दुर्घटना

ब्रेक फेल भएर जीप दुर्घटना

असार १४ । खडादेवी गाउँपालिका ३ भिरपानीमा धारा मुनिको पहरो बाटोमा जीप दुर्घटना भएको छ । काठमाडौँबाट गाल्पा जाँदै गरेको उक्त जीप ब्रेक फेल भएका कारण पल्टिएको हो ।

करिब ९ जना यात्रु बोकेको उक्त जीप दुर्घटना हुँदा यात्रुहरु सकुशल रहेका छन् भने अहिले सुमोलाई सहि स्थानमा ल्याउनका लागि स्थानीयबासिन्दाहरु लागि परिरहेका बताइएको छ ।

विशेष