News

अध्यक्षका २ प्रत्यासी उमेदवारको वरावरी मत, अव के हुन्छ ?

अध्यक्षका २ प्रत्यासी उमेदवारको वरावरी मत, अव के हुन्छ ?

असार - १६ । गुल्मीको एक वडामा अध्यक्ष पदका दुवै प्रत्यासी उमेदवारहरुको वरावरी मत आएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर ४ मा कांग्रेस उमेदवार लिलाधर आचार्य र नेकपा एमालेका उमेदवार विजयी मरासेनी दुवैको वरावरी मत ५९३ आएको हो ।

दुई चोटी मतगणना गर्दासमेत उनीहरूकाे बराबर मतपरिणाम अाएका हो । अव के हुन्छ त ? भन्ने जिज्ञाषा धेरैको छ । यस विषयमा मतदान अधिकृत मातृकाप्रसाद मरासेनीले कुनै प्रतिक्रिया दिएका छैनन् । दलका स्थानीय नेताका अनुसार गोला प्रथा गर्न सकिने बताइएकाे छ । 

 

विशेष