News

एनसेलद्वारा १३ अर्ब ६० करोड कर दाखिला

एनसेलद्वारा १३ अर्ब ६० करोड कर दाखिला

जेठ २१ एनसेलले सरकारलाई १३ अर्ब ६० करोड रुपैयाँ कर तिरेको छ । एनसेलले आज ठूला करदाता कार्यालयलाई पूँजीगत लाभकर अन्तर्गत उक्त कर दाखिला गरेको छ ।

विशेष