News

गृह प्रवक्तामा काफ्ले

गृह प्रवक्तामा काफ्ले


जेठ २२ । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव दीपक काफ्लेलाई दिइएको छ ।

यसअघि ललितपुरको प्रमुख जिल्ला अधिकारी रहेका उनलाई आजैबाट प्रवत्ताको जिम्मेवारी दिइएको हो ।  

मन्त्रालयका सहप्रवक्ता जनार्दन गौतमका अनुसार यसअघिका प्रवक्ता बालकृष्ण पन्थीको सरुवा भई काठमाडौँको प्रमुख जिल्ला अधिकारी भएकाले नयाँ जिम्मेवारी काफ्लेलाई दिइएको हो ।

विशेष