News

उपत्यकामा बर्षकै सबैभन्दा गर्मी

उपत्यकामा बर्षकै सबैभन्दा गर्मी

जेठ २२ । आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ ।

उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ   । उपत्यकाको उच्च तापक्रम यस बर्ष गत जेठ ९ गते मे २३ तारिखमा ३१दशमलव ६ डिग्री रेकर्ड भएको थियो ।

विशेष