ओलीलाई प्रचण्डले भने- अलि बढी नै दम्भ भयो कि
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता केपी ओलीले आफूलाई धन्यवाद दिन्छन् भन्ने लागेको तर, त्यस विपरित भएको बताएका छन् ।
संसदलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई भने, ‘अलि धेरै दम्भ भयो कि ?