News

उदयपुरमा एमाले कार्यकर्ताले आफ्नै कार्यालयमा कुर्सी, टेबुल जलाउँदै तालाबन्दी लगाए

उदयपुरमा एमाले कार्यकर्ताले आफ्नै कार्यालयमा कुर्सी, टेबुल जलाउँदै तालाबन्दी लगाए

जेठ २३ । उदयपुरको चौदन्डीगढी नगरपालिकाको नगरप्रमुख पदको टिकटमा नगर कमिटीको निर्णय कार्यान्वयन नगरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले मंगलबार कुर्सी, टेबुललगायतका सामग्री जलाउँदै कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले नरेन्द्रकुमार राउतलाई नगरप्रमुखको उमेदवार बनाएको छ ।
नगर कमिटीले राउतको नाम सिफारिस नगरेपनि प्रदेश कमिटीले विशेष आग्रह देखाउँदै राउतलाई टिकट दिएको आरोप स्थानीय कार्यकर्ताको रहेको छ ।

udaypur

विशेष