विदेश

यस्तो छ कतारबारे थाहा नभएका केही तथ्य

यस्तो छ कतारबारे थाहा नभएका केही तथ्य


केही दिनअघि कतारसँग सातवटा देशले सम्बन्ध विच्छेद गरेपछि कतारको चर्चा दिनदिनै बढ्दो छ । कतार भूभागमा सानो तर अमीर देश हो । कतारमा बस्ने मानिसलाई कतारी भनिन्छ । आकारमा सानो भएपनि कतारका आफ्नै विशेषताहरु छन् । यस्ता छन् कतारबारे थाहा नभएका केही तथ्य ।

१) कतारमा बस्ने मानिहरु केवल १४ प्रतिशत मात्र मूल निवासी हुन् । बाँकी ८६ प्रतिशत मानिसहरु वैदेशिक रोजगारीको लागि त्यहाँ आएका हुन् ।
२) कतारले दुनियाँमा सबैभन्दा बढि नेचुरल ग्यास उत्पादन गर्ने गर्छ ।
३) कतारमा सिंगापुपछि सबैभन्दा बढि करोडपति छन् । कतार यति अमीर देश हो की त्यहँको कूल अवाधीको १३ प्रतिशत अवादी करोडपति हुन् । यती धनी भएपनि त्यहाँका मानिसहरुलाई कर तिर्नु पर्दैन ।
४) कतारमा विदेशबाट भित्रिएका कामदारका कारण त्यहाँ महिला भन्दा पनि पुरुषको संख्या बढि रहेको छ । कतारमा ८० प्रतिशत पुरुष छन् भने २० प्रतिशत महिला ।
५) कतारमा कुनै समय ब्रिटेनले कब्जा जमाएको थियो । १९७१ मा ब्रिटेनको शासनबाट कतारले मुक्ति पाएको थियो ।
६) कतारमा मानव निर्मित एक सुन्दर आइल्याण्ड बनायइएको छ जुन ‘पर्ल अफ कतार’ को नामबाट दुनियाँभर चिनिन्छ ।
७) कतार एक यस्तो देश हो जुन सानो देश भएपनि ओलम्पिक खेलको आयोजना गर्ने गर्छ ।
८) कतारमा महिला र पुरुषबाट यस्तो अपेक्षा गरिन्छ की उनीहरु यस्ता कपडा लगाउन् जसले शरिरको सम्पूर्ण भागलाई छोपोस् । त्यसकारण पनि त्यहाँका मानिसहरु छोटा कपडा लगाउन पाउँदैनन् । यसकासाथै त्यहाँ महिलाबाट यो अपेक्षा गरिन्छ की उनीहरु आफ्नो कपाल खुल्ला नछोडुन् ।
९) कतारमा दुई प्रकारका कानून चल्छन् । पहिलो, सिभिल कानून र दास्रो सरिया कानून । सरिया कानूनको कारण त्यहाँको कानून एकदम कडा छ । त्यहाँ यदि कसैले धर्मको निन्दा गरेमा सात वर्षको जेल सजाय भोग्नुपर्ने हुन्छ ।
८) कतारमा मुसलमानलाई रक्सी पिउन र रक्सी बेच्न निषेध गरिएको छ ।
९) कतारको अधिक गर्मी मौसम र मरभूमिका कारण त्यहाँका मानिस केवल एक प्रतिशत जमिनमा मात्र खेती गर्न बाध्य छन् । कतारमा ९० प्रतिशत भन्दा बढि खाना विदेशबाट आयात हुने गर्छ ।
१०) कतारमा शुक्रबार र शनिबार सार्वजनिक बिदा हुने गर्छ ।
११) कतारको परम्पराअनुसार त्यहाँका मानिसहरु विहान उठ्नु र राती सुत्नुअघि एक चम्चा मह सेवन गर्छन् ।
१२) कतार दुनियाँभरमा नै एक यस्तो देश हो जहाँ गरिबीको संख्या एकदमै न्यून छ र त्यहाँ एक प्रतिशत भन्दा पनि कम मानिस बेरोजगार छन् ।

 

विशेष