व्यापार

यार्सा र संकलक दुवै घटे

यार्सा र संकलक दुवै घटे


जेठ २४ । स्थानीय वासिन्दा पाटनहरुमा यार्सागुम्ब टिप्न गएपछि मध्य तल्लो डोल्पाका अधिकांश गाँउ सुनसान छन् ।

तर गत वर्ष यार्सा नपाएर घाटा ब्यहोरेका हरु यस वर्ष त्यसलाई पूर्ति गर्ने आसमा डोल्पातिर लागेको स्थानिय बताउछन् । कोही डोल्पामा लेक लागेर फर्कन्छन् भने कोहि ऋण लिएको व्याज पनि तिर्न नसक्ने गरी फर्किएका छन् ।

वर्षा र हिमपातले यार्सा संकलनमा जटिलता भएका कारण गत वर्षको तुलनामा यो वर्ष यार्सा टिप्न जानेको संख्या अघिल्लो वर्ष भन्दा घटेको समेत बताइएको छ ।

 

विशेष