विदेश

थेरापिस्टकाे श्रीमती पिट्ने राेचक तरिका (भिडियो सहित)

थेरापिस्टकाे श्रीमती पिट्ने राेचक तरिका (भिडियो सहित)

साउदीका एक थेरापिस्टले स्वास्नी पिट्ने तरिकाबारे केहि रोचक तरिका सिकउँदै सामाजिक सञ्जाल मार्फत भिडियो हालेका छन् ।

उक्त भिडियोमार्फत खलेड एल साक्वाबेले स्वास्नीलाई त्यसरी पिट्ने मूल सिद्धान्त भनेको अनुशाशन सिकाउन हो, कुनै रिस देखाउन होइन भनेर भनेका छन् । उनी भन्छन् पिटाइका लागि भिन्दै इस्लामिक तौरतरिका हुनुपर्दछ । उनी भन्छन् पिट्नका लागि तिखो र धारिलो सामानको प्रयोग गर्नुहुँदैन त्यसको साटो दाँत सफा गर्ने बाँसको र रुमालको प्रयोग गनुपर्छ । कतिपय श्रीमानहरु त्यस्ता धारिला सामानको प्रयोग गर्ने गर्दछन् जुन कुरा गलत हो ।

अन्त्यमा श्रीमती कुट्ने मुख्य उद्देश्य भनेको श्रीमतीलाई आफूले जुन तरिकाले श्रीमानलाई व्यवहार गरेको छ त्यो गलत साबित गर्नका लागि हो भन्ने कुरालाई उनले प्रष्ट पारेका छन् । श्रीमतीलाई कुट्नु अघि साक्वाबेले अल्लाहका अनुसार श्रीमानको अधिकार र श्रीमतिको दायित्वकोबारेमा सचेत हुनुपर्ने बताए ।

इन्डिपेन्डेन्ट

विशेष