News

महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजको बधाई

महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजको बधाई

जेठ २६ । नवनिर्वाचित उपप्रधान तथा विदेशमन्त्री कृष्ण बहादुर महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बधाई दिएकी छिन् । आज(शुक्रबार) टेलिफोन वार्ता गर्दै मन्त्री स्वराजले महरालाई बधाई दिएकी हुन् ।

उपप्रधान एंव विदेशमन्त्री हुँदै गर्दा मन्त्री स्वराजले महरालाई आपसी देशबीचको परस्पर विश्वास र फाइदाका लागि नेपाल भारत सम्बन्धलाई अझ अघि बढाउन शुभकामना दिएकी छिन् । यसकासाथै दुई देशको सम्बन्ध थप मजबुत बनाउनमा अघि बढ्न उनले महरालाई प्रेरित गरेकी छिन् ।

विशेष