News

संघीय संरचनामा स्वास्थ्यका कर्मचारी खटाइयो

संघीय संरचनामा स्वास्थ्यका कर्मचारी खटाइयो

असार २६ । संघीय संरचनाअनुसार स्वास्थ्य मन्त्रालयले मुलुकका ६ वटा महानगरपालिकामा पहिलो चरणमा १० औं तहका कर्मचारीको नेतृत्वमा १९ जना कर्मचारी खटाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा विश्वराम श्रेष्ठको नेतृत्वमा चार, ललितपुरमा खगेश्वर गेलालको नेतृत्वमा चार, भरतपुरमा शम्भु ज्ञवालीको नेतृत्वमा चार, पोखरामा हेमन्त शर्माको नेतृत्वमा चार, विराटनगरमा भानुभक्त याङदेनको नेतृत्वमा दुई र वीरगञ्जमा विनय मानन्धरको नेतृत्वमा दुई जना कर्मचारी खटाएको छ ।

राजधानी

विशेष