News व्यापार

११ महिनामा ३७ अर्बको खाद्यान्न आयात

११ महिनामा ३७ अर्बको खाद्यान्न आयात

असार २६ । मुलुकमा खाद्यान्न उत्पादन बृद्धि भएपनि चालू आर्थिक वर्षको ११ महिनामा मुलुकमा झण्डै ३७ अर्ब रुपैया बराबरको आयात भएको छ । खाद्यान्नको उत्पादन बढे पनि आयात घट्नुपर्नेमा उपभोग बढ्दा झनै बढेको पाइएको हो ।

स्थाीनय उत्पादनले माग धान्न नसक्नु, खानेबानीमा आएको परिवर्तनले खाद्यान्नको आयात बढ्दै गएको सरोकारवालाहरु बताउछन् ।

कारोबार

विशेष