विदेश मुख्य समाचार

सेनाको विमान दुर्घटना १६ को मृत्यु

सेनाको विमान दुर्घटना १६ को मृत्यु


असार २७ । अमेरिकी सेनाको एउटा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार स्थानीय समयअनुसार सोमबार साँझ मिसिसिप्पीको ग्रामिण भेगमा विमान दुर्घटना भएको हो ।

केसी–१३० विमान दुर्घटना भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । उडानकै क्रममा अन्य विमानमा इन्धन भर्नका लागि उक्त विमान प्रयोग हुने गर्दथ्यो ।

दुर्घटना हुनुको कारण प्रष्ट भइसकेको छैन ।

विशेष