News

निर्देशक शेर्पाको निधन

निर्देशक शेर्पाको निधन


निर्देशक निलु डोल्मा शेर्पाको आज बिहान असामयिक निधन भएको छ । शेर्पाको हृदयघातबाट निधन भएको हो ।

चलचित्र हाउ फन्नी निर्देशन गरेर चर्चामा आएकी शेर्पा नयाँ पुस्ताकी उम्दा निर्देशकका रुपमा परिचित थिइन्। केही महिनादेखि अस्वस्थ महसुस गर्दै आइरहेकी शेर्पा हिजो मात्र नायिका निशा अधिकारीको बिहेमा पुगेकी थिइन ।

उनको पार्थिव शरिरलाई महाराजगंजस्थित शिक्षण अस्पतालमा राखिएको छ। निधनबारे थप खुलाइएको छैन । उनी अर्को एक नयाँ सिनेमाको निर्माणमा जुटेकी थिइन् र चाँडै घोषणा हुने तयारी थियो ।

विशेष