News

प्रहरीमा अब ११ जना एआईजी

प्रहरीमा अब ११ जना एआईजी

असार २७ । सरकारले नेपाल प्रहरीमा रहेको अतिरिक्त महानिरीक्षक एआइजीका तीनवटा दरबन्दीमा बृद्धि गर्दै ११ पुर्याएको छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले तीनवटामा झारेको एआइजीको दरबन्दीमा बृद्धि गर्दै बर्तामान सरकारले ११ पुर्याएको हो ।

सोमाबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीको ११ जनाको दरबन्दीलाई स्वीकृत गरेको हो ।

प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षकको नियुक्ती गर्ने अधिकार सरकारलाई छ ।

राजधानी

विशेष