News मुख्य समाचार

नामावली दर्ता साउन १ गते देखि

नामावली दर्ता साउन १ गते देखि


असार २७ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मतदाता नामावली संकलन गर्ने भएको छ ।

आयोगको सोमबार बसेको बैठकले आगामी १ साउनदेखि १५ दिनेसम्म जिल्ला निर्वाचन कार्यालयमा पुगेर नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको हो ।

१५ साउनसम्ममा १८ वर्ष पुगेका नागरिकले नामावलीमा नाम दर्ता गराउन पाउनेछन् । तर नाम दर्ताका लागि भने सम्बन्धि जिल्लाको निर्वाचन कार्यालयमै पुग्नुपर्ने छ ।

राजधानी

 

विशेष