News

सप्तकोशीमा हाम फालेर एक बेपत्ता

सप्तकोशीमा हाम फालेर एक बेपत्ता


असार २७ । सप्तकोशी नदीमा हाम फाल्दा एकजना वृद्ध सोमबार बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ ।

सोमबार बराहा नगरपालिका–१ स्थित कोशी नदीमा हाम फालेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका हमालको खोजीकार्य भइरहेको छ ।

विशेष