News

प्रधानमन्त्रीको स्वकीय सचिवमा जोशी

प्रधानमन्त्रीको स्वकीय सचिवमा जोशी


साउन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नोस्वकीय सचिवमा कानुन व्यवसायी केशवराज जोशीलाई विशिष्ट श्रेणी सचिव सरह सेवा सुविधा पाउने गरी नियुक्त गरेका छन् ।

जोशी यसअघि कांग्रेसको संसदीय दल हेर्नेगरि देउवाकै स्वकीय सचिव थिए । देउवाले दिनेश भट्टराईलाई परराष्ट्र सल्लाहकार र गोविन्द परियारलाई प्रेस संयोजक नियुक्त गरेका थिए । तर, प्रधानमन्त्रीलाई दैनिक कार्यसंचालनमा आवश्यक मानिने राजनीतिक र आर्थिक सल्लाहकार भने देउवाले अझै नियुक्त गरेका छैनन् ।

विशेष