News

पाँच वर्षीया बालिकालाई करणी अभियोगमा एक पक्राउ

पाँच वर्षीया बालिकालाई करणी अभियोगमा एक पक्राउ


साउन २ । पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाको हल्दिवारी गाउँपालिका–१ बाट ४८ वर्षीय गोपाल महतलाई स्थानीयवासीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार सोही गाउँपालिका–२ सुकुम्वासी टोल निवासी एक बालिकालाई उनले जबर्जस्ती करणी गरेको उजुरीपछि महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए ।

विशेष