News मुख्य समाचार

चौरानब्बे इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (को–को परे)

चौरानब्बे इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (को–को परे)

साउन ३ । नेपाल प्रहरीको बढुवा समितिले जनपद तर्फका ९४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।

सोमबार बसेको बढुवा समितिको बैठकले बढुवाको सिफारिस गरेको हो। असार ३१ गते प्रहरीको बढुवा समितिले ३५ जना डीएसपीलाई एसपीमाा बढुवा गरेको थियो। 

 नाम हेर्न यहाँ थिच्नुहोस्

विशेष