News मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्रको सफलतापूर्वक एन्जयोप्लाष्टी, केही दिन अस्पतालमै रहने

पूर्वराजा ज्ञानेन्द्रको सफलतापूर्वक एन्जयोप्लाष्टी, केही दिन अस्पतालमै रहने


साउन ४ । पूर्वराजा ज्ञानेन्द्र शाह मुटुमा समस्या आएर आज नर्भिक अस्पताल भर्ना भएका छन् ।

उनको उपचार अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र पारिवारिक चिकित्सक डा. किशोर जंग राणाको सल्लाह बमोजिम आज नर्भिक  अस्पतालमा कोरोनरी एन्जियोग्राम गर्दा एउटा नसामा अवरुद्ध देखिएको हुँदा सफलतापूर्वक एन्जियोप्लाष्टी गरियो ।

चिकित्सकको सल्लाह अनुसार उनी केही दिन अस्पतालमा रहने पूर्वराजा ज्ञानेन्द्र शाहका प्रेस सल्लाहकार फणी पाठकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विशेष